Results

25 May - LB Three Star Club 6-0 Deshbhakta Club ,24 May - Nepal Police Club 3-0 Munal FC Jhapa , 23 May Machhindra 6-1 Saraswati club

"गोलो गोलो फूटबल जस्तै गोलो गोलो लद्दु"


Add caption

नयाँ नैकाप - २  मा सजाएर राखेको " Mithai Sansar" मा हरेक प्रकार क मिठाइ हर पाउनु क साथै "Fast Food" खानाहरुमा  सबै शाहकारी खाना हरु मात्र पाईन्छ| र यो "मिठाइ संसार " मा दुध, दही, घ्यु, मोही, चीज ,पनीर र खुवहाँरु पनि पाईन्छ |

यस मिठाइ संसारमा पाइने सबै मिठाइहरु गुणस्तरीय को साथै सस्तो र सुलभ मुल्यमा पाईन्छ | पैला एही मिठाइ किन्न कालिमाटी ,न्यु रोड जस्ता ठाउँ मा पुग्नु पर्थ्यो |

अैले यहाँ क बसिन्दा हरुलाई निकै सजिलो भएको छ | गुणस्तरीय को साथै सस्तो भएको ले धेरै जसो मनिसहरु "मिठाइ संसार " जाने भाईसकेका छन |

औशी को लागि चैने मिठाइ तथा Dairy क समानहरु यहाँ नै लिनुभएमा गुणस्तरीय
तथा स्वदिस्त को साथै राम्रो पनि हुनेछ |

यस् मिठाइ संसार मा पाइने मिठाइहरु र दैरी क समान हरु विवाह ,,ब्रतबन्ध ,तथा बोज को लागि order अनुसार तयार गरिन्छ |
 


You Can Contact Us On :014312132,9841204452,9851020282 
















See Video:
http://www.youtube.com/watch?v=4-tPV_wqCM0

Comment Below

HTML Comment Box is loading comments...
Icon Icon Icon Icon